नियम २५
क्षतिपूर्ति वा उपदान रोज्न पाउने
: ऐनको दफा १२ बमोजिम कटौतीमा पर्ने कामदार वा कर्मचारीले सोही दफा बमोजिम पाउने क्षतिपूर्ति र नियम २३ बमोजिम पाउने उपदान मध्य कुनै एक रोज्न पाउनेछ ।